बिस्का जात्रामा बाँसुरी बजाइँदै

३ बर्ष अगाडि

काठमाडौं - बिस्का जात्राको आठौँ दिन द्यो स्वगं पूजा ९सगुन जात्रा० का अवसरमा परम्परागत पोशाकमा सजिएर बाँसुरी बजाइ नगर परिक्रमा गर्दै बाँसुरी खलः । 

आज बिहानैदेखि परम्परागत धिमेबाजा, बाँसुरीबाजा र भजन खलःहरुले नगरका शक्तिपीठ तथा देवीदेवताको परिक्रमा गरी सगुन पूजा गरेर बिस्का मनाउँदैछन्  । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया