नेपालकै पहिलो लक्ष्मी ह्यग्रीव मन्दिर निर्माण अन्तिम चरणमा

३ बर्ष अगाडि

कागेश्वरी मनोहरा नगरपालिका– ४ स्थित कोलमतेश्वर क्षेत्रमा निर्माण अन्तिम चरणमा पुगेको नेपालकै पहिलो लक्ष्मी ह्यग्रीव मन्दिर । प्रदेश, स्थानीय सरकार र चन्दादाताको सहयोगमा मन्दिर निर्माण भएको हो । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया