काठमाडौं - पाल्पाली ढाका उद्योगमा कार्यरत कामदार । पाल्पामा हाल १५ ढाका कारखाना सञ्चालित छन् । गत फागुन १९ गते पाल्पाली ढाकालाई ब्राण्ड र चैत १२ गते पाल्पालाई ‘ढाका कपडाको राजधानी’ घोषणा गरिएको थियो । तस्बिर : रासस
प्रतिक्रिया