चर्दै गरेका बाख्रा

३ बर्ष अगाडि

काठमाडौं - तनहुँको शुक्लागण्डकी नगरपालिका–८ लालिममा चर्दै गरेका बाख्रा । स्थानीय सरकारले सहयोग गर्न थालेपछि यहाँका युवा बाख्रापालनतर्फ आकर्षित भएका छन् । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया