काठमाडौं - तनहुँको शुक्लागण्डकी नगरपालिका–४ स्थित सेती नदी किनारमा सिनो तथा आहारा खोज्दै आएका गिद्ध ।
नगरपालिकाले नदी किनारमा फोहर विसर्जन गर्ने गरेकाले गिद्ध आहारा खोज्दै आएका हुन् । गिद्धलाई प्रर्यावरणीय र प्रकृतिको कुचीकार मान्दछ । तस्वीर : रासस
प्रतिक्रिया