ग्लोबल आइएमई बैंक संस्थापक शेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिनुपर्ने

४ बर्ष अगाडि

काठमाडौं - ग्लोबल आइएमई बैंक संस्थापक शेयर बिक्री गर्ने भएको छ ।

कम्पनीले आइतबार एक सूचना जारी गर्दै उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा ल्याएको जानकारी दिएको छ । 

शेयरको मूल्य प्रतिकित्ता मूल्य र शेयर संख्या भने खुलाइएको छैन । उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र बैंकको रजिस्टर्ड कार्यालय, कमलादीमा निवेदन पेश गर्न सकिने छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया