काठमाडौं - म्याग्दीको मालिका गाउँपालिका–२ रुममा अवस्थित पर्यटकीयस्थल दुरलेकतर्फ जाँदै गरेका आन्तरिक पर्यटक । दुरलेक जाने पदमार्ग निर्माण भएपछि पर्यटकलाई पदयात्रा गर्न सहज भएको छ । तस्वीर : रासस
प्रतिक्रिया