काठमाडौं - साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ७ अंक बढेको छ ।
अघिल्लो कारोबारको दिन बुधबार ३०.२४ अंक बढेर २४१५.२४ विन्दुमा बन्द भएको नेप्से आज उक्त सेसनमा ७।१० अंक बढेर २४२२.३४ विन्दुमा पुगेको छ ।
उक्त सेसनमा सेन्सेटिभ इण्डेक्स २.२४ अंक बढेको छ । आइतबार प्रि ओपन सेसनमा ८ स्टकको ४ लाख १९ हजार १४५ रुपैयाँ बराबरको १ हजार १४८ कित्ता शेयर खरिदबिक्री भएको छ ।
प्रतिक्रिया