सार्वजनिक यातायातमा ९ महिनामा ३८ प्रतिशत भाडा वृद्धि, उपत्यकाभित्र कति बढ्यो

४ बर्ष अगाडि

काठमाडौं - नेपालमा लामो दूरीका सार्वजनिक बसहरूमा विगत ९ महिनामा मात्रै ३८ प्रतिशतले भाडा वृद्धि भएको छ । 

सार्वजनिक यातायातका उपभोक्ता डिजेल, पेट्रोल लगायत यातायात सञ्चालनका लागि खपत हुने इन्धनको मूल्यमा भएको भारी वृद्धिको प्रत्यक्ष असर खेप्न बाध्य भएका छन् ।

यातायात व्यवस्था विभागले गत असार अन्तिम र चैतमा गरी दुई पटक लामो दूरीका सवारी साधनको भाडा दर बढाएको छ । अधिकांश प्रदेश सरकारहरूले छोटो दूरीका सवारीसाधनको भाडा पनि कात्तिक र वैशाखबाट लागु हुने गरी यसबीचमा दुई पटक बढाएका छन् ।

काठमाडौं उपत्यकाभित्र ९ महिनाको अवधिमा सार्वजनिक यातायातको न्यूनतम भाडा १५ रुपैयाँबाट बढेर २० रुपैयाँ पुगेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया