पहेलपुर गहुँ

३ बर्ष अगाडि

काठमाडौं - बागलुङको काठेखोला गाउँपालिका–७ रेशको बेँसीफाँटमा पाकेर पहेलपुर भएको गहुँ । रेशमा धान र गहुँको उतपादन निकै राम्रो हुने गरेको छ । यतिबेला यहाँका किसानलाई गहुँ थन्काउने चटारो छ । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया