आईएमई लाइफ इन्स्योेरेन्सले बोलायो साधारण सभा, के छ एजेन्डा ?

४ बर्ष अगाडि

काठमाडौं - आईएमई लाइफ इन्स्योेरेन्स कम्पनीको साधारण सभा बोलाएको छ । सभा बैंशाख १४ गते हुने भएको छ । 

गत चैत २१ गते बसेको १२५औं निर्णय अनुसार कम्पनीको चौंथो साधारण सभा वैशाख १४ गते बुधबार होटल र्याडिसन लाजिम्पाटमा सम्मन्न हुने भएको हो ।

कम्पनीको  मुुख्य एजेन्डा आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवदेन सार्वजनिक गर्ने सर्वसाधारणलाई छुुट्याएको सेयर जारी गर्ने मर्जरमा जस्ता एजेन्डामा छलफल गर्ने कम्पनीले जनाएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया