हिमाली गिद्ध

३ बर्ष अगाडि

काठमाडौं - सुर्खेतको काँक्रेविहार संरक्षित क्षेत्रमा उड्न नसक्ने अवस्थामा रहेको हिमाली गिद्ध । 

सुर्खेत उपत्यकाको उत्तरी जङ्गल क्षेत्रमा उड्न नसक्ने अवस्थामा भेटिएको गिद्धलाई उद्धार गरी एक महिनाअघि डिभिजन वन कार्यालयले कांक्रेविहारमा छाडेको हो । त्यसयता स्थानीय युवाहरुले नै गिद्धको स्याहार गरिरहेका छन् । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया