सामूहिक चैते धान खेतीमा सहभागी

३ बर्ष अगाडि

काठमाडौं - कास्कीको दक्षिण भेगस्थित सुरौदी खोला किनारको कुर्लिङस्थित नरपतेमा सामूहिक चैते धान खेतीमा सहभागी कृषक एवम् पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुखलगायत । 

कुलिङ बराह कृषक समूहमा आबद्ध यहाँका १२ घरपरिवार कृषकले यस क्षेत्रको २०० रोपनीभन्दा बढी क्षेत्रफलको खेतमा चैते धान रोप्न लागेका हुन् । तस्वीर ; रासस

३ बर्ष अगाडि

प्रतिक्रिया