सडक निर्माण गर्दै

३ बर्ष अगाडि

काठमाडौं - म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि वडा नम्बर ७ बिम जोड्ने सडक निर्माण गर्दै मजदुर । मालिका गाउँपालिकाले दरबाङ–बिम जोड्ने सडक विस्तारको काम गरिरहेको छ । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया