घोडेपानीमा साइकलयात्री

३ बर्ष अगाडि

साइकल चढेर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने घोडेपानीमा पुगेका पोखरा साइकल सिटीका साइकल यात्री । पर्यटक आकर्षित गर्नका लागि घोडेपानीदेखि प्याराबाराही ताल जोड्ने गुराँसको जङ्गलभित्र साइकल मार्ग सञ्चालन गरिएको छ । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया