काठमाडौं - पतञ्जली योग समिति तनहुँको आयोजना र व्यास नगरपालिकाको सहयोगमा शनिबारदेखि व्यास नगरपालिका–३ खुल्लामैदानमा सुरु योग शिविरमा सहभागी सर्वसाधारण । शिविर वैशाख ७ गतेसम्म सञ्चालन हुनेछ । तस्वीर : रासस
प्रतिक्रिया