काठमाडौं - हिमाल पारिको जिल्ला मुस्ताङमा मुक्तिनाथ दर्शन गरेर फर्कंदै गरेका आन्तरिक पर्यटक । यतिबेला मुस्ताङ आन्तरिक पर्यटक र तीर्थयात्रीको भीडले खचाखच भरिएको छ । तस्वीर : रासस
प्रतिक्रिया