व्यावसायिक गाइपालन

४ बर्ष अगाडि

काठमाडौं - दाङको तुलसीपुर उपमहानगरपालिका– ३ डाँडाखुट्टी निवासी तेजबहादुर केसीले गरेको व्यावसायिक गाइपालन । गाई पालनबाटै केसीले मासिक एक लाखसम्म आम्दानी गर्ने गरेका छन् । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया