काठमाडौं, नेपाल एसबिआई बैंक लिमिटेडले स्वतन्त्र संचालकमा डा. गोपाल प्रसाद भट्टलार्इ नियुक्त गरेको छ ।
बैंकको चैत ३० गते बसेको संचालक समितिको बैठकले भट्टलाई स्वतन्त्र संचालकमा नियुक्त गरेको हो । ४ वर्षे कार्य कालका लागि उक्त पदमा नियुक्त गरेको बैंकले नेप्से मार्फत जानकारी दिएको छ ।
प्रतिक्रिया