आरन पेशामा तीन दाजुभाइ

३ बर्ष अगाडि

काठमाडौं - बागलुङको गलकोट नगरपालिका–३ हटिया बजारमा रहेको बिहुँ आरन सेवामा तामाका भाँडा बनाउँदै कालिगढ । 

गलकोटमा तामाका भाँडा बनाएर विश्वकर्मा परिवारका तीन भाइ कृष्ण, देवीलाल र रामबहादुर विश्वकर्माले मासिक रु एक लाख आम्दानी गर्ने गरेका छन् । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया