प्रसिद्ध विन्ध्यवासिनीमा धार्मिक पर्यटक बढ्दै

३ बर्ष अगाडि

काठमाडौं - पोखराको प्रसिद्ध विन्ध्यवासिनी मन्दिर परिसरमा दर्शनार्थी । 

नयाँ वर्ष –२०७९ का अवसरमा पोखरामा विभिन्न स्थानबाट घुम्न आउने पर्यटकका कारण दुई दिन यता विन्ध्यवासिनी मन्दिर दर्शनार्थीले भरिएको छ । तस्वीर : रासस
 

३ बर्ष अगाडि

प्रतिक्रिया