बिस्का जात्रा

३ बर्ष अगाडि

काठमाडौं - मध्यपुरथिमिको बालकुमारी प्राङ्गणमा शुक्रबार  बिहान बिस्का जात्रामा सहभागीहरु ।  जात्रामा बालकुमारी, विष्णुवीर, दक्षिणवाराही, सिद्विकाली, प्रथम गणेशलगायत विभिन्न ठाउँमा २३ खट रहेका छन् । 

हरेक वर्ष वैशाख २ गते बिहान हुने यो जात्रा ३२ खटको जात्रा वा सिन्दुर जात्राको नामले प्रसिद्व छ  । तस्बिर  रासस

३ बर्ष अगाडि

प्रतिक्रिया