कालीगण्डकीको पूजा

३ बर्ष अगाडि

काठमाडौं - नयाँ वर्षका दिन आज कालीगण्डकी नदीमा स्नान गरी गण्डकी र सूर्य भगवानको पूजा गर्दै  महिला । म्याग्दीको सदरमुकाम बेनी नजिकै कालीगण्डकी किनारमा  स्नान र  पूजा गर्न टाढाटाढाबाट भक्तजन आएका छन् । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया