काठमाडौं - बिस्काः जात्राको पाँचौँ दिन भक्तपुरको यसीँख्यमा बिहीबार भैरवको वाहन वेताललाई पूजा चढाउँदै स्थानीय । आजको दिन बेतालाई वलीसहितको पूजा गर्ने परम्परा छ । तस्वीर : रासस
प्रतिक्रिया