चण्डेश्वरीमा दर्शनार्थीको भीड

३ बर्ष अगाडि

काठमाडौं - काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका– ५ स्थित चण्डेश्वरी मन्दिरमा नयाँ वर्ष २०७९ वैशाख १ गतेका दिन दर्शन गर्न आएका दर्शनार्थीको भीड । नयाँ वर्षको दिन मन्दिर दर्शन गर्न आउनेको भीड लाग्ने गर्दछ । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया