काठमाडौं - सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ ।
संस्थाले कनिष्ठ अधिकृतमा अनुगमन अधिकृत, क्लस्टर प्रमुख, शाखा कार्यालय प्रमुखका लागि ५ जना स्थायी, सहायक कनिष्ठ अधिकृतका लागि ९ जना स्थायी,शाखा कार्यालय प्रमुख फिल्ड सहायकका लागि ४५ स्थायी, कनिष्ठ सहायकका लागि २५ जना कर्मचारीको माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया