सूर्यदय र जात्रा

३ बर्ष अगाडि

काठमाडौं - मध्यपुर थिमिमा हरेक वर्ष वैशाख १ गते बिहान करिब ५ बजे बिस्काः जात्रा अन्तर्गत दक्षिण बाराहीको जात्रा शंखधर चोकमा पुग्दा भएको सूर्यदयको दृश्य र दक्षिण बाराहीको खट । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया