काठमाडौं - सूर्या लाइफ इन्स्योरेन्सले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।
कम्पनीले एक सुचना जारी गर्दै चिफ मार्केटिङ अफिसर (सीएमओ) पदका लागि एक जना, चिफ वित्तीय अधिकारी ९सीएओ० १ जना, शाखा प्रबन्धकहरू केही, चार्टर्ड एकाउन्टेन्ट केही, सीईओको कार्यालयमा कार्यकारी सचिव पदका लागि कर्मचारी माग गरेको हो ।
कम्पनीले योग्यता र अनुभव भएका नेपाली नागरिबाट भर्खरको फोटो र पूरा भरेको व्यक्तिगत विवरणसहित इमेलमार्फत सूचना प्रकाशित भएको मितिले दुई हप्ताभित्र आवेदन दिन भनेको छ ।
प्रतिक्रिया