सेन्चुरी बैंकको सिईओमा मनोज न्यौपाने नियुक्त

४ बर्ष अगाडि

काठमाडौं - सेन्चुरी कमर्शियल बैंकले प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा मनोज न्यौपानेलाई नियुक्त गरेको छ ।

बैंक सञ्चालक समितिको चैत ३० गते बसेको बैठकले सिईओमा न्यौपानेलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

नव नियुक्त सिइओ न्यौपानेले बैशाख २ गतेदेखि आगामी चार वर्षको लागि बैंकको नेतृत्व सम्हालेका छन् ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया