एनआईसी एशिया क्यापिटलले पठायो इकाईधनीको खातमा तीन म्युचुअल फण्डको लाभांश

४ बर्ष अगाडि

काठमाडौं - एनआईसी एशिया क्यापिटलले आफ्नो स्वामित्वमा रहेका तीन म्युचुअल फण्डहरुको लाभांश इकाईधनीहरुको बैंक खातामा जम्मा गरेको छ ।

क्यापिटलले एनआईसी एशिया ग्रोथ फण्ड, एनआईसी एशिया ब्यालेन्स्ड् फण्ड र एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको लाभांश इकाईधनीहरुको खातामा पठाएको हो । 

क्यापिटलले डिम्याट खातामा उल्लेख गरेको बैंक खातामा जम्मा गरेको हो । हालसम्म संकलन नगरेको तथा बैंक खातामा पठाउँदा विविध कारणले गर्दा फिर्ता आएको इकाईधनीहरुको विवरण क्यापिटलको वेबसाइटमा राखिएको छ ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया