एभरेष्ट बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ?

४ बर्ष अगाडि

काठमाडौं - एभरेष्ट बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा भोलिबाट लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

उक्त ब्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ६.०३ प्रतिशतदेखि अधिकतम ७.०३ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दती निक्षेपको ब्याज न्यूनतम १०.०३ प्रतिशत देखि अधिकतम १२.०३ प्रतिशतसम्म तोकिएको छ । 

बैंकले रेमिट्यान्स बचत खाता र मुद्दती खातामा क्रमश ७.०३ र १२.०३ प्रतिशत ब्याज दिने छ । त्यस्तै, प्रकाशित भएको नयाँ ब्याजदर अनुसार बैंकको आधार दर ७.३३ प्रतिशत रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया