काठमाडौं - नेप्सेमा महालक्ष्मी विकास बैंकको बोनश शेयर सूचिकृत भएको छ । कम्पनीको ६६ लाख ८४ हजार ८०५.४५ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।
कम्पनीले फागुन १३ गते समपन्न वार्षिक साधारण सभाबाट पारित २० प्रतिशत बोनश शेयर सूचिकृत भएको हो ।
प्रतिक्रिया