संकटमा अर्थतन्त्र गयो भनेर अफवाह फैलाइएको छ : अर्थमन्त्री

४ बर्ष अगाडि

काठमाडौं - अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थतन्त्रमा कुनै ठूलो संकट नआएको बताएका छन । 

गभर्नर निलम्बनपछि चौतर्फी आलोचना खेपिरहेका अर्थमन्त्री जनार्दन शर्माले मंगलबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन ।

अर्थमन्त्री शर्माले भने‘अर्थत्रन्त्र खराब हुँदै गएको भन्दै राजनीतिकरण गरेर कुनै फाइदा हुँदैन, १० बर्षको ट्रेन हेर्दा जुन संकटमा अर्थतन्त्र गयो भनेर अफवाह फैलाइएको छ’ ।

उनले पत्रकार सम्मेलनमा नेपालको आर्थिक अवस्था बारे अर्थमन्त्रालय यसमा गहन रुपमा लागेको जानकारी दिए ।

४ बर्ष अगाडि

प्रतिक्रिया