डिप्रोक्स लघुवित्तको सञ्चालक परिवर्तन

४ बर्ष अगाडि

काठमाडौं - डिप्रोक्स लघुवित्त वित्तीय संस्थामा सञ्चालक परिवर्तन भएका छन् ।

सञ्चालक समितिमा संस्थापक समूहतर्फ कृषि विकास बैंकको तर्फबाट यज्ञप्रकाश न्यौपानेले प्रतिनिधित्व गर्दै आएकोमा उनको स्थानमा दीर्घ बहादुर अर्यालले चैत २८ गतेदेखि प्रतिनिधित्व गर्ने कम्पनीले जनाएको छ । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया