काठमाडौं - म्याग्दीको बेनीमा सोमबार आगलागी नियन्त्रणको अभ्यास गर्दै सुरक्षाकर्मीहरु । जिल्ला विपद् व्यवस्थापन समितिले सुरक्षा निकायको सहयोगमा आगलागी नियन्त्रणको अभ्यास गरेको हो । तस्वीर : रासस
प्रतिक्रिया