नारायणी डेभलपमेन्ट बैंकको सञ्चालकममा श्रेष्ठ नियुक्त

४ बर्ष अगाडि

काठमाडौं - नारायणी डेभलपमेन्ट बैंकको सञ्चालकमा उत्सव सुन्दर श्रेष्ठ नियुक्त भएका छन् ।

गत चैत २० गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालक पदमा बाँकी कार्यकालका लागि आगामी साधारण सभाबाट अनुमोदन गर्ने गरी उनलाई नियुक्त गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया