एनआईसी एशिया लघुवित्तको संस्थापक शेयर बिक्रीमा

४ बर्ष अगाडि

काठमाडौं - एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्री गर्ने भएको छ । 

कम्पनीले कम्पनीका संस्थापक शेयरधनीहरुको नाममा रहेको उक्त शेयर संस्थापक शेयरधनीले मात्र मात्र खरीद गर्न सक्ने गरी बिक्रीमा ल्याएको हो ।

उक्त शेयरको प्रतिकित्ता मूल्य र शेयर संख्या भने तोकिएको छैन । उक्त शेयर खरीद गर्न ईच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागज प्रमाण संलग्न गरी कम्पनीको कर्पोरेट कार्यालय बनेपा काभ्रेमा निवेदन सहित सम्पर्क गर्न आग्रह गरेको छ ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया