प्रि ओपन सेसन : साढे ७ अंकले बढेको नेप्सेमा ८ हजार ८८ कित्ता शेयर खरिदबिक्री

४ बर्ष अगाडि

काठमाडौं - साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ७ अंक बढेको छ ।

अघिल्लो कारोबारको दिन गत बिहीबार ३५.६९ अंक बढेर २४६४.३५ विन्दुमा बन्द भएको नेप्से, आज उक्त सेसनमा ७.४५ अंक बढेर २४७१.८१ विन्दुमा पुगेको छ । 

उक्त सेसनमा सेन्सेटिभ इण्डेक्स १.०८ अंक बढेको छ । सोमबार प्रि ओपन सेसनमा १२ स्टकको ३६ लाख १० हजार ४०९ रुपैयाँ ८० पैसा बराबरको ८ हजार ८८ कित्ता शेयर खरिदबिक्री भएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया