काठमाडौं - व्यास नगरपालिका–१ र व्यास–१३ जोड्ने छाब्दी खोला दोभानमा नौ महिनापछि राखिएको बेलिब्रिज ।
गत असार महिनामा छाब्दी खोलाको पक्की पुल बगाएपछि व्यास, बन्दिपुर र ऋषिङ्ग गरी तीन गाउँपालिका बासिन्दा प्रभावित हुँदै आएका थिए । तस्वीर : रासस
प्रतिक्रिया