असिनाले नष्ट गरेको बाली

३ बर्ष अगाडि

काठमाडौं - म्याग्दीको बेनी रघुगङ्गा गाउँपालिका– ४ दग्नाममा शनिबार र आइतबार दिउँसो परेको असिनाले नष्ट गरेको मकैबाली । भीषण वर्षासहितको असिनाले यहाँ लगाइएको हिउँदैबालीमा क्षति पुर्‍याएको छ । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया