काठमाडौं - सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकास्थित कोशी पलारमा किसानले लगाइएको तरकारी खेतीमा बिक्रिका लागि तरभुजा निकालिँदै किसान । अहिले गर्मी बढेसँगै तरभुजाको माग बढेको छ । तस्वीर : रासस
प्रतिक्रिया