कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

७ बर्ष अगाडि

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । 
सार्वजनिक तालिकाअनुसार कक्षा ११ को परीक्षा २०७६ बैशाख २९ देखि जेठ ८ गतेसम्म चल्नेछ । यस्तै कक्षा १२ को परीक्षा २०७६ बैशाख १५ गतेदेखि बैशाख २६ गतेसम्म चल्नेछ । यस्तै परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म चल्नेछ । गोरखापत्र बाट सूचना लिने

७ बर्ष अगाडि

प्रतिक्रिया