काठमाडौं - वर्षा र सहकालका देवता श्री आर्यावलोकिटेश्वर (सेतो मच्छिन्द्रनाथ) को जात्राको दोस्रो दिन आइतबार असनबाट तानेर हनुमानढोका पु¥याउने तयारी गर्दै । शनिबार तीनधारा पाठशालाबाट असन पु¥याएको थियो । तस्वीर : रासस
प्रतिक्रिया