सद्भाव र्‍याली

३ बर्ष अगाडि

काठमाडौं - भक्तपुरको बिस्का जात्रा शान्तिपूर्ण, मर्यादित र सभ्य भव्य बनाउन आह्वान गर्दै आइतबार आयोजित सद्भाव र्‍यालीपछि टौमढीमा आयोजित सभामा सहभागी सर्वसाधारण । ऐतिहासिक एवम् सांस्कृतिक बिस्का आजबाट शुरु हुँदैंछ । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया