प्रसिद्ध भैरवीदेवी मन्दिर

३ बर्ष अगाडि

काठमाडौं - नुवाकोटको विदुर नगरपालिका–२ स्थित नुवाकोट दरबार क्षेत्रमा अवस्थित प्रसिद्ध भैरवीदेवी मन्दिर र आसपासको पुरातात्विक संरचना ।

वि.सं. २०७२ को भूकम्पले क्षतिग्रस्त बनेको भैरवीदेवी मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ भने नुवाकोटको साततले दरबारसहित दरबार क्षेत्रका दशभन्दा बढी धार्मिक तथा पुरातात्विक संरचनाहरुको पुनर्निर्माण सुरु हुन नै बाँकी छ । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया