आज सार्वजनिक विदा, आरटीजीएस प्रणाली सुचारु रहने

४ बर्ष अगाडि

काठमाडौं - राम नवमीका अवसरमा आज आइतबार देशभर सार्वजनिक बिदा दिइएको छ । 

आज सार्वजनिक बिदामा पनि आरटीजीएस प्रणाली सुचारु रहने नेपाल राष्ट्र बैंकले जनाएको हो । 

राष्ट्र बैंकले शनिबार एक सूचना जारी गर्दै आरटीजीएस प्रणालीमा नर्मल बिजनेस डे सञ्चालन हुने जाइएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया