काठमाडौं - नेपाल व्यवस्थापन संघले आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सिईओ युगेशभक्त बादे श्रेष्ठलाई अवार्ड प्रदान गरेको छ ।
संघले कम्पनीका सिईओ युगेशभक्त बादे श्रेष्ठलाई आउट स्ट्याण्डिङ म्यानेजरको अवार्डबाट सम्मानित गरेको हो । यस्तै किम्बु टेक्नोलोजीकी सीईओ कोर्भिका थापालाई उत्कृष्ठ महिला ब्यवस्थापक अवार्डबाट सम्मानित गरेको कम्पनीले जनाएको छ ।
वर्षभर संस्थाको नेतृत्व गर्दा देखाएको कौशलता, परिणामका आधारबाट अवार्ड दिइएको संघले जनाएको छ ।
प्रतिक्रिया