काठमाडौं - नेपाल व्यवस्थापन संघले एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) रोशन न्यौपानेलाई अवार्ड प्रदान गरेको छ ।
संघले बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेलाई बर्षेकै उत्कृष्ट म्यानेजर अवार्ड प्रदान गरेको छ । वर्षभर संस्थाको नेतृत्व गर्दा देखाएको कौशलता, परिणामका आधारबाट अवार्ड दिइएको संघले जनाएको छ ।
प्रतिक्रिया