काठमाडौं - भोलि सार्वजनिक विदाको निर्णय भएको छ । सरकारले राम नवमीको अवसरमा देशका सबै सरकारी, सार्वजनिक निकायमा बिदा दिने निर्णय गरेको हो ।
२०७८ चैत २४ गते मन्त्रिपरिषदको निर्णय अनुसार सार्वजनिक विदा दिने भएको गृह मन्त्रालयका प्रवक्ता सह सचिव फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।
प्रतिक्रिया