रामपुर नगरपालिकाको आयोजना, नेपाल पर्यटन बोर्डको प्रवद्र्धन र नेपाल एशोसिएशन अफ ¥याफ्टिङ एजेन्सी ९नारा० को सहकार्यमा युवाका लागि कालीगण्डकीमा सञ्चालन गरिएको ‘रिभर गाइड प्राविधिक तालिम’का अवसरमा कालीगण्डकी नदीमा जलयात्रा गर्दै युवा । तस्बिर : रासस
प्रतिक्रिया